महानिर्देशकको सन्देश

प्रिय साथीहरु,

सर्वप्रथम नापी विभागको आधिकारिक वेभसाइटमा यहाँहरुलाई स्वगत गर्न चाहन्छु । यस वेभसाइट मार्फत यहाँहरुले आफुले खोजेको नापी विभाग तथा नाप नक्सा सम्बन्धी जानकारी पाउनु हुनेछ भन्ने आशा गरेको छु ।  यदी खोजेको विवरण प्राप्त गर्न सक्नु भएन वा थप जानकारी चाहनुहुन्छ भने कृपया सम्पर्कमा उल्लेख गरिएको ठेगानामा सम्पर्क वा थप पढ्नुहोस्

डिजिटल डाटा

यो पोर्टलले नेपालको भू-भौगोलिक डेटा र सम्बद्ध सूचना तथा सेवाहरू खोज्न मद्दत गर्दछ र देशमा भू-भौगोलिक डेटा साझेदारी बढाउँछ। पोर्टल मेटाडाटा र क्लीनिंग हाउस सर्भिसको लागि हो।पोर्टल नापी विभाग, भौगोलिक सूचना पुर्वाधार महाशाखा (एनजीआईआईडी), नेपाल सरकार द्वारा विकसित गरिएको छ।

थप पढ्नुहोस्

सूचना अधिकारी

दामोदर ढकाल

  • पद : निर्देशक
  • इमेल : rajddhakal@gmail.com
  • इमेल :
  • मोबाइल : ००९७७ ९८५१०७०८७८
  • फोन : ९७७ ०१ ४६२२७३३

सगरमाथा उचाई मापन आयोजना

थप पढ्नुहोस्

मिडिया केन्द्र

ग्यालरीसबै हेर्नुहोस्

नेपालको नक्साहरू