सरुवाको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।

सरुवाको लागि निवेदन पेश गर्ने सम्बन्धी सुचना ।

नापी विभागवाट हुने सरुवाको सन्दर्भमा यस विभाग र अन्तर्गतका निकायहरुमा कार्यरत सरुवा हुन न्युनतम सेवा अवधि पूरा भएका इच्छुक कर्मचारीहरुले विभागको बेवसाईट (www.dos.gov.np) मा रहेको link मार्फत अनिवार्य रुपमा अनलाइन प्रणालीबाट मात्र मिति २०८३।०५।२५ भित्र आफ्नो यथार्थ विवरण सहित सरुवा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

नापी विभाग २०८३।०५।१८

 

सरुवाको लागि निवेदन पेश गर्ने निम्न Link प्रयोग गर्न सकिनेछ।

http://124.41.240.135:8080/webportal/public/employee/login