कर्मचारीहरुको व्यक्तिगत विवरण पठाउने सम्बन्धमा
Published Date : May 15, 2018कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत विवरणहरु व्यक्तिगत सूचना प्रणाली (PIS) मा प्रविष्ट गर्नको लागि दिईएको ढाँचामा कर्मचारीहरुको विवरण भरी यथासिघ्र देहाय बमोजिमको Email Address मा पठाईदिनहुन आदेशानुसार अनुरोध छ ।
विवरण पठाउने Email Address: info@dos.gov.np
पुनश्च: उक्त विवरण Nepali Unicode Font मा हुनु पर्नेछ ।
Download
