महानिर्देशकको सन्देश

प्रिय साथीहरु,

सर्वप्रथम नापी विभागको आधिकारिक वेभसाइटमा यहाँहरुलाई स्वगत गर्न चाहन्छु । यस वेभसाइट मार्फत यहाँहरुले आफुले खोजेको नापी विभाग तथा नाप नक्सा सम्बन्धी जानकारी पाउनु हुनेछ भन्ने आशा गरेको छु ।  यदी खोजेको विवरण प्राप्त गर्न सक्नु भएन वा थप जानकारी चाहनुहुन्छ भने कृपया सम्पर्कमा उल्लेख गरिएको ठेगानामा सम्पर्क वा थप पढ्नुहोस्

परिचय

सबै विकास निर्माणका कार्यहरुको प्रभावकारी योजना र व्यवस्थापनको लागि नक्सा एउटा आधार हो ।  विभिन्न प्रकारका नक्साहरु तयार गर्न र सरकारको नाप नक्सा सम्वन्धी आवस्यकताहरु परिपुर्ती गर्नको लागि केन्द्रीय नाप नक्सा संस्थाको रुपमा वि‍.सं. २०१४ मा नापी विभागको स्थापना भयो ।

विभाग स्थापना पश्चातको प्रारम्भिक समयमा मालपोत असुलीको लक्ष्य र उद्देश्यले कित्तानापी तर्फ नापी विभागको क्रियाकलाप लक्ष्यित रह्यो ।  वि.सं. २०१९ मा जग्गा नापजाँच ऐन पारित भए पश्चात नापी विभागले कित्ता नक्सा तथा श्रेस्ता विधिवत रुपमा तयार गर्ने कार्य सुरु गरियो  जसले

थप पढ्नुहोस्

सूचना अधिकारी

दामोदर ढकाल

  • पद : निर्देशक
  • इमेल : rajddhakal@gmail.com
  • इमेल :
  • मोबाइल : ००९७७ ९८५१०७०८७८
  • फोन : ९७७ ०१ ४६२२७३३

डिजिटल डाटा

विभिन्न एजेन्सीहरूले आफ्नो आवश्यकता अनुसार Spatial data हरु सिर्जना गरेको छ । नापी विभागले १९९९-२००२ को  बीचमा आधार-नक्साबाट डिजिटल टोपोग्राफिक डेटाबेस सिर्जना गरेको छ । भू-डेटाबेसको विकास प्रगतिमा छ। नेपाल सरकारले २००२...

थप पढ्नुहोस्

मिडिया केन्द्र

ग्यालरीसबै हेर्नुहोस्

नेपालको नक्साहरू