तालीम हल सम्बन्धमा


2019-Jun-03

|

२०७५-१०-२१ देखि २०७५-१०-२४ सम्म इटहरी, सुनसरीमा हुने भनिएको डिजिटल प्रविधि अवलम्वन सम्बन्धी क्षमता विकास तालीम-२०७५ तपशीलको समय र स्थानमा हुने कुरा सम्बन्धित कार्यालयहरुलाई जानकारी गराईन्छ। स्थानः मा कामख्या होटल त्रियुगा, इटहरी, सुनसरी समयः ठीक ७ बजे